दफा २३क
केन्द्रीय जाँचपास प्रणाली अवलम्बन गर्न सक्ने
यस परिच्छेदमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि भन्सार कार्यालयमा घोषणा भएको मालवस्तुका सम्बन्धमा विभागले तोकिए बमोजिम मालवस्तु जाँचपास गर्ने गरी आवश्यक व्यवस्था गर्न सक्नेछ ।